के तपाईलाई थाहा छ घरेलु उपचार बाट ठुला ठुला रोग निको पार्न सकिन्छ। यो पोष्टमा हामी ५ घरेलु उपचारका बारेमा जानकारी दिन्छौ।
# अनुहार आकर्षक बनाउने घरेलु उपचार
१ डण्डिफोरले सताएको छ भने अलि कति मुसुरिको दाल भिजाएर पिस्ने र त्यसमा दुध हालि अनुहारमा लगाउने गरेमा केहि दिन पछि डण्डिफोर र दाग हराएर जान्छ।
<script data-ad-client="ca-pub-8740854417251802" async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>
२ अनुहारमा राैहरुले सताएको छ भने मेथि भिजाएर पिसेर लगाउने गरेमा अलिक दिनपछि त्यसै हराउदै जान्छ।
३ तपाईको दाँतहरु पहेलो छ भने खाने सोडामा नुन हालि मसाज गर्नाले दाँतमा भएको पहेलो पन हटेर जान्छ र अझ बढि चमक थपिन्छ।
४ तपाईको अनुहारमा फुस्रोपन छ भने फट्किरि लगाएर १०-१५ मिनेट पछि धुनुहोस। त्यसले तपाईको अनुहारमा अझ बढि चमक थपिन्छ र फुस्रोपना कम हुन्छ।
५ तपाईको अनुहार एकदमै चिल्लो छ भने बेसारमा दुध मिलाइ पेष्ट बनाउने र अनुहारमा लगाइ १०-१५ मिनेट जति छाडिदिने र सुके पछि सफा पानिले धोएर गुलावजल लगाउने केहि हद सम्म चिल्लोपन हटेर जान्छ।

No comments:
Post a Comment